राष्ट्रिय जनसमृद्धि पार्टी नेपालका सम्मानित सदस्य तथा शुभेच्छुकहरूलाई जानकारी गराइन्छ कि पार्टीका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सम्पर्क, जिम्मेवारी क्षेत्र तथा अन्य विस्तृत विवरण आवश्यक परेमा कृपया पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहोला।
पार्टीका केन्द्रीय समितिका बारेमा प्राप्त हुने सबै विवरणहरू औपचारिकरूपमा केन्द्रीय कार्यालयमार्फत उपलब्ध गराइने भएकाले यसै माध्यमबाट जानकारी लिनुहुन अनुरोध छ।
केन्द्रीय कार्यालय राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल सम्पर्क: ०१-५४४१४३५