National People's Prosperity Party Nepal
काठमाडौं, १८ माघ २०८२ । राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले देशभित्र र विदेशमा रहेका नेपाली युवाहरू तथा सक्षम नागरिकहरूलाई पार्टीको सदस्यता लिन हार्दिक अपिल गरेको छ। पार्टी अध्यक्ष माधव मरासिनीले जारी गरेको अपिलमा भनिएको छ कि, देशभित्र अवसरको अभाव, बेरोजगारी, सुशासनको कमजोरी र राजनीतिक निराशाका कारण युवाशक्ति पलायन हुनु नेपालको सबैभन्दा ठूलो चुनौती भएको छ। तर, […]
राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले सिराहामा देवेन्द्र यादवलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ । समृद्ध नेपालको प्रतिबद्धताका साथ आगामी निर्वाचनमा सहभागी हुन लागेको पार्टीले आफ्नो सङ्गठन विस्तार अभियान अन्तर्गत सिराहामा यादवलाई जिम्मेवारी दिएको हो । यादवको नेतृत्वमा सिराहामा सङ्गठनात्मक सुदृढीकरणमा नयाँ ऊर्जा थपिएको पार्टीले बताएको छ । अब यादवकै नेतृत्वमा स्थानीय तहमा सङ्गठन विस्तार, जनसम्पर्क र […]
देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाप्रति चिन्ता जनाउँदै नयाँ राजनीतिक शक्ति ‘राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल’ गठनको अन्तिम तयारीमा पुगेको छ। पार्टीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा देशभक्त नागरिकहरूको साझा संकल्पका साथ नयाँ राजनीतिक विकल्पको सुरुवात हुन लागेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल आज गम्भीर राजनीतिक र आर्थिक संक्रमणको अवस्थामा छ। जनताको विश्वास घट्दो क्रममा […]