संगठन विस्तार तथा सुदृढीकरण अभियान–२०७९
राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले देशव्यापी रूपमा आफ्नो संरचना, पहुँच र जनसहभागिता विस्तार गर्ने उद्देश्यसहित संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु गरेको छ। राष्ट्र, जनता र समृद्धिको साझा यात्रालाई थप प्रभावशाली बनाउने लक्ष्यसहित सञ्चालन गरिएको यो अभियानले पार्टीका सबै तह–केन्द्रदेखि वडा स्तरसम्म संगठनलाई सुदृढ, व्यवस्थित र सक्रिय बनाउनेछ। आजको राजनीतिक परिवेशमा जनताबीच प्रत्यक्ष रुपमा पुगेर उनीहरूको […]