National People's Prosperity Party Nepal

राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल

बैठक लिङ्कहरू

सूचना !

हाल राष्ट्रिय जनसमृद्धि पार्टी नेपालका कुनै पनि तहमा अनलाइन बैठक वा कार्यक्रम सञ्चालन भइरहेका छैनन् भन्ने जानकारी गराउन चाहन्छौँ।

पार्टीका सबै संगठन, समिति तथा सदस्यहरूलाई आगामी कार्यक्रमहरूका बारेमा यसै वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालको माध्यममार्फत प्रकाशित सूचनालाई आधार मान्नुहोस्।

पार्टीप्रति तपाइँको विश्वास, अनुशासन र सहयोगका लागि हार्दिक धन्यवाद।

थप जानकारीको लागि ।

केन्द्रीय कार्यालय
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल
सम्पर्क: ०१-५४४१४३५
इमेल: info@npppn.org